इटहरी उपमहानगरकी उपप्रमुख गौतमद्धारा माया घर र निःसहायक बालबालिका आश्रमलाई तरकारी सहयोग

  • प्रकाशित मितिः जेठ 4, 2078
  • 556 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । इटहरीको माया घर र निःशहाय वालवालिका आश्रममा लकडाउनको वेला सब्जि नपाएर समस्या भइरहेको थियो ।

किन्न जाँउ वाहिर निस्कनै गाहो, फेरी सवै वन्द, किन्ने कहाँ ? समस्या परिरहेको वेला इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सब्जि लिएर पुग्नुभयो । फूलकोपी,वोडी,करेला,भिण्डी,मुला लगायतको सब्जि थोक विक्रेताहरुवाट जुटाएर माया घर र निःशहाय वालवालिका आश्रम पुग्नुभएको हो । मायाँ घरमा ९९ जना वेवारिसे,असहाय तथा सडक मानवलाई आश्रय दिइएको छ ।

मायाँघरकी सुभद्रा प्याकुरेलले समस्या पर्दा उपमेयरले गर्नुभएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । निःशहाय वालवालिका आश्रममा ४५ जना अनाथ वालवालिका छन । गत बर्षको लकडाउनका वेला पनि मायाँघर र निःशहाय वालवालिका आश्रममा सब्जि सहयोग गरिएको थियो ।


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार