पानवारीकाे स्कुल फेरी फाेडियाे

  • प्रकाशित मितिः चैत्र 22, 2077
  • 1280 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान-६ पानवारी स्थित एभरेस्ट चिल्ड्रेन होम बोर्डिङ स्कुल आज राति फोडिएको छ । स्कुलको ताला फोडेर एलसिडि टिभी चोरी भएको स्कुलकी फाउण्डर कोपिला भट्टराईले जानकारी दिनुभयो । यश अघि समेत उक्त विद्यालयमा चोरी भएको थियो । पानवारीमा विगत ५-६ वर्षदेखि स्कुल, सहकारी लगायत संस्थाहरूमा श्रृङखलाबद्ध चोरी भईरहेको छ । अहिलेसम्म प्रहरीले कुनै पनि घटनाको चोर पक्राउ गर्न सकेको छैन । चोर पत्ता नलागेकै कारणले चोरीको घटना बढेको प्याब्सन सुनसरी उपाध्यक्ष कोपिला भट्टराईले बताउनुभयो । received_2957639291161500


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म