एलआईसि इन्स्योरेन्सको मृत्यु दाबि भुक्तानि

  • प्रकाशित मितिः चैत्र 19, 2077
  • 445 पटक पढिएको
  • औजार संवाददाता

धरान। दमको रोगबाट मृत्यु भएका सविन तामाङको परिवारलाई एलआईसि इन्स्योरेन्स कम्पनीले मृत्यु दाबि भुक्तानि दिएको छ । गत पुष १० गते मृत्यु भएका तामाङको परिवारलाई कम्पनीले मंगलबार बिमा वापतको रकम प्रदान गरेको हो। कम्पनीका शाखा प्रमुख विकल्प बजगाई अनुसार तामाङका बुवा विर बहादुर तामाङलाई १ लाख ६५ हजार रुपैया बराबरको चेक हस्तान्तरण गरिएको छ । तामाङको १० बर्ष अघि १ लाख रुपैयाँको बिमा गरिएको थियो । उनले बार्षिक ७ हजार ५ सय १९ रुपैयाका दरले किस्ता बुझाउदै आएका थिए ।

उनले बाल ममता योजनाको १० बर्षे बिमा गरिएको थियो । मृत्यु दाबी भुक्तानी कार्यक्रम धरान शाखा प्रमुख विकल्प बजगाई सहित एजेन्सि म्यानेजर डम्बर सिग्देल , कोपिला श्रेष्ठ , अभिकर्ता दिपेन्द्र पोख्रेल द्वारा मृतक परिवारलाई चेक हस्तान्तरण गरिएको थियो । - सन्देश तिमल्सिना


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म