फागुन महिनाको सर्वोत्कृष्ट नृत्यकारमा सौजन घोषित

  • प्रकाशित मितिः चैत्र 19, 2077
  • 333 पटक पढिएको
  • औजार संवाददाता

धरान। युनाइटेड डान्स एकेडेमी कार्यरत नृत्यकार सौजन भुजेल फागुन महिनाको सर्वोत्कृष्ट नृत्यकारमा घोषित भएका छन् । विभागिय मुल्य-मान्यता ,आदेश ,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी नृत्य क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै महत्वपूर्ण भुमिका निर्वाह गरेकोले  उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल फागुन महिनाको “ सर्वोत्कृष्ट नृत्यकर्मि” घोषणा गरिएको हो । 

   एकेडेमीमा कार्यरत नृत्यकर्मि विद्यार्थीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै युनाइटेड डान्स एकेडेमिका कार्यरत विद्यार्थीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट नृत्यकर्मि छनौट गर्दै आइरहेको छ । -सन्देश तिमल्सिना


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म