नृत्य प्रक्षिक्षण तालिम सम्पन्न

  • प्रकाशित मितिः चैत्र 19, 2077
  • 384 पटक पढिएको
  • औजार संवाददाता

धरान। युनाइटेड डान्स एकेडेमी र धरान १० नं वडाको सहकार्यमा २६ दिने नृत्य प्रक्षिक्षण तालिम सोमबार सम्पन्न भएको छ ।

 बालबालिकाहरुको क्षमता बिकाश अभिबृदि गर्न नृत्य प्रक्षिक्षण तालिमको आयोजना गरिएको थियो । २६ दिने नृत्य प्रक्षिक्षण तालिममा सहभागि बालबालिकाहरु मध्येबाट निम्सा ताम्राकार उत्कृष्ट नृत्यकर्मि बन्न सफल भइन । उत्कृष्ट नृत्यकर्मि ताम्राकारलाइ कार्यक्रमका प्रमुख अतिथि श्री शुब्बा , वडाका सदस्य शम्सेर वर्देवा र वडा सचिव धर्मराज पौडेलले पुरस्कृत गरेका थिए । बालबालिकाहरूको नृत्य प्रक्षिक्षण प्रति देखाएको उत्साहलाइ आगमि बर्ष पनि निरन्तर दिने सुब्बाले बताए । - सन्देश तिमल्सिना


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म