धरान आदर्शका विद्यार्थीहरु शैक्षिक भ्रमणमा

  • प्रकाशित मितिः चैत्र 10, 2077
  • 328 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीहरुलाई शैक्षिक भ्रमणकालागी विभिन्न सहरहरुमा लगेको छ ।
स्कुलका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले १२ कक्षाको होटल म्यानेजमेन्ट र म्यानेजमेन्टमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराइरहेको जानकारी दिनुभएको छ । उर्हाका अनुसार विद्यार्थीहरुलाई जनकपुरधाम, पोखरा, मुस्ताङ र चितवन, सौराहासम्मको यात्रा गराइने छ ।
विद्यार्थीहरुको प्राक्टिल शिक्षा अन्तर्गत भ्रमणमा लगिएको श्रेष्ठले जानकारी दिनुभयो । विद्यार्थीहरुले भ्रमणका बेला चितवनका विभिन्न होटलमा प्रयोगात्मक शिक्षा समेत लिनेछन् ।


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म