धरान १० मा युवा संघ गठन

  • प्रकाशित मितिः फाल्गुन 17, 2077
  • 894 पटक पढिएको
  • दिपक लिम्बु

धरान । नेकपा निकट युवाहरुको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरना वडा नम्बर १० वडा कमिटी गठन भएको छ ।

रािष्ट्रय युवा संघका संयोजक भवानी दाहालकाे अध्यक्षतामा गठन गरिएको उतm कमिटीमा सोमबार भएको युवा भेलाद्धारा कमिटीको संयोजकमा युवराज गुरुङ लगायत १२१ सदस्य कमिटी चयन भएको छ ।

bii

युवाहरुको भेलालाई संवोधन गर्दै कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटी सदस्य बिवेक राईले यस युवा भलाको उद्धेश्य धरान १० मा नेपाल र प्रचण्ड समुहलाई लक्षित गर्दै ओली मय बनिसकेको साथै आउने दिनमा कुनै पनि लोभ लालच र झुठा आश्वासन देखाउने दुषसाहस नर्गनु हुन अनुरोध गरेका छन् ।

उनले केहि साथीहरूले स्वयम आफुलाइ पनि झुक्काउन खाेजेकाे भन्दै कटाक्ष गरे । ‘साथै झुटो आश्वासन बाेकेर जुनसुकै बेला  जो कोहि काे समक्ष पनि लाज पचाएर आउन सक्ने बताउँदै त्यस्ताको पछि नलाग्न अनुरोध गर्दै कालो झण्डा बोक्नेहरुलाई जरादेखीनै उखल्ने र फाल्ने उद्घोष गरे ।

154630291_2862130127358322_2102666870285286243_n

यसैगरि भेलालाई संवोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य सुमन लिम्बुले नेपालको राजनीति देखेर चित्तै नबुजेको र प्रचण्ड नेपाल समुहले भारतको ईसारामा रहेर सरकार बनाउने योजना प्रति असन्तुष्टि जनाउँदै भ्रष्ठचारी विरुद्ध, अग्र गमनका लागि केपी ओलीको पक्षमा सदैव साथ दिने र दिनु हुन निवार्चित पदाधिकारीलाई आग्रह गरे ।

मनतव्य दिने क्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अर्जुन लिम्बु, नेपाल कमनिष्ट पाटीका नगर संयोजक हर्कजंग अभेङ, नेपाल कमनिष्ट पाटीका केन्द्रिय सदस्य बिजय राईले युवा संघ नेपालको सस्थापक सदस्य समेत रहेका अाेली पक्षबाट संगठित गरेको युवा संघ नेपाल पुर्ण रुपले आधिकारीक रहेको दाबी गर्दै केपि ओली समुहको युवा संघ नेपालमा आवद्ध भएकाहरुले अन्याय र अत्याचारको विरुद्ध सधै लडेको र अब व्यवस्थित ढंगले अघि बढ्ने र बढ्नु सबै युवाहरुलाई आवाहान गरे ।

कार्यक्रममा वधाई तथा शुभकामना दिदै नेकपा केन्द्रिय सदस्य मोतीराज सुनुवारले कार्य सफलताको शुभकामना दिए ।


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म