युवा संघका युवाहरूद्वारा फाेहाेर संकलन (फाेटाे फिचर)

  • प्रकाशित मितिः फाल्गुन 16, 2077
  • 497 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान ३ भौडि चौक स्थित राष्ट्रिय युवा संघका युवाहरुले आसपासमा रहेको फोहोर सफाई गरी सम्पन्न गरेका छन् ।

धरान ३ स्थित भौडिमा बनिएको नयाँ फुलबारी चौतारीमा सर सफाइ गरेका हुन । उक्त क्रायक्रममा धरान युवा संघ (महिला) बिभाग प्रमुख सरिना श्रेष्ठ लगाएत अन्य युवाहरुको पनि सहभागी रहेको थियो ।

युवा संघ धरानका अध्यक्ष एलन राई, सचिव सुनिल श्रेष्ठको पहलमा सफाई अभियानमा हिजो शनिबार सम्पन्न भएकाे हाे । अध्यक्ष राईकाे अनुसार  १ टन फोहोर व्यवस्थापन गरिएको छ । 154846095_1230969223967167_8975104392922883446_n 155799477_456537475491349_3385883180230600113_n 155829979_3751015684994003_7922755281652283073_n 155486012_142814914365490_2833211895692477738_n 155244434_1395172244157042_9148450952298031834_n 155389074_241748947569926_7904632093431684993_n 155264957_296495985142114_5692418475473546084_n 155157751_881400962622075_2379894767924359903_n 155430589_743768572971598_4180559247379130250_n

 


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म