धरान । धरानमा नेकपा निकट युवाहरुको भातृ संगठन गठनलाई तीव्र पारिएको छ । धरान उपमहानगरको सवै वडाहरुमा राष्ट्रिय युवा संघको वडा कमिटिहरु गठन धमाधम भईरहेको छ ।
रािष्ट्रय युवा संघका संयोजक भवानी दाहालका अनुसार सबै वडाहरुमा युवा संगठन विस्तार गर्ने क्रममा शनिबार धरान वडा नम्बर ५ वडा कमिटी गठन गरिएको छ । दाहालकै अध्यक्षतामा गठन गरिएको उतm कमिटीमा धरानको वडा नं. ५ वडाको वडा कमिटि गठन युवा भेलाको कमिटीको संयोजकमा बिनोद राई लगायत ३३७ सदस्य कमिटी चयन भएको छ ।
युवाहरुको भेलालाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अर्जुन लिम्वूले नव निवार्चित पदाधिकारीलाई वधाई एवम् शुभकामना दिदै भने,‘ओली पक्षका युवाहरु हनुमान हुन भन्नेहरुलाई आफुहरु हनुमान नै भएको तर दाहाल नेपाल समुहको लङ्का जलाउने हनुमान होै। ’हनुमानले सधै सत्यको लागि लडेको भन्दै आफुहरु सत्यको लागि सदैव हनुमान नै हुने लिम्वुले वताए ।
उनले भने,‘१० लाख सिभिल सेना संगठिन गर्ने उद्धेश्यका साथ हामी राष्ट्रिय युवा संघ नेपालको युवाहरु वर्दि विनाको सैनिक भएर केपी ओलीका् अभियानलाई सफल वनाउन युवाहरु ढाल बनेर उभिनेछौ।’ साथै भ्रष्ठचारी विरुद्ध , अग्र गमनका लागि केपी ओलीको रक्षक बनेर देश र जनताको लागि सदैव अघि बढ्ने प्रतिवद्धता जनाए ।
धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर
धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म
Copyright © 2021 - Aujarnews.com All rights reserved