धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

  • प्रकाशित मितिः फाल्गुन 11, 2077
  • 255 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका कक्षागत उत्कृष्ट विद्यार्थी तथा खेलकुदमा विजयी भएकाहरुलाई पुरस्कृत समेत गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले आकर्षक नृत्य तथा सांगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी तथा अभिभावकको समेत उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको अवसर पारेर सप्ताहव्यापी खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरु, वार्षिक परिक्षामा प्रथम, द्वितिय र तृतिय हुने छात्र/छात्राहरुलाई कार्यक्रममा प्रमुख अतिथि लेखीराज सुब्बा र सभापती लोकेन्द्र श्रेष्ठ लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा मोहन पोखरेल, फाडिन्द्र थापा, रामसोभित यादव, सुनिता न्यौपाने लगायत शेयर सदस्यहरु मनोज खनाल, दधिराम आचार्य, दिलिपकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।

s 1


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म