प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

  • प्रकाशित मितिः फाल्गुन 11, 2077
  • 135 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो बहसपछि सर्वोच्च अदालतको संबैधानिक इजलाशले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधिसभा विघटनलाई आज बदर गरिदिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज साँझ सुनाउनुभएको आदेशमा १३ दिनभित्र संघीय संसद्को अधिवेशन बोलाउन आदेश दिइएको छ । अदालतले बिघटन संबिधानसम्मत नभएको भन्दै बदर गर्नुका साथै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।

हेर्नुस फैसलाको पूर्णपाठ :

 


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म