सुनसरीमा ओली समुहको बृहत मोेटरसाईकल र्याली (फोटो फिचर)

  • प्रकाशित मितिः फाल्गुन 6, 2077
  • 1358 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेकपाको भातृ संगठन युवा संघले बिहीबार इनरुवमा विशाल शक्ति प्रदर्शन गरेको छ ।

नेकपा ओली समूहले सुनसरी जिल्ला व्यापी रुपमा मोटरसाइकल र्याली निकालेको थियो । नेपाल कम्युनिष्ट (नेकपा) प्रचार प्रसार समिति सुनसरीले आयोजना गरेको बृहत मोटरसाईकल र्यालीले इनरुवारको विभिन्न भाग परिक्रममा गरेको थियो ।

s8

राष्ट्रिय युवा सङ्घ सुनसरीले आयोजना गरेको मोटरसाईल र्यालीमा ४ हजार भन्दा बढीले सहभागिता जनाएको बृहत मोटरसाईल र्यालीका संयोजक अरुण गुरुङले जानकारी दिए ।

s3

मोटरसाईल निस्कीएको र्यालीले इटहरी रोडशेष चोकबाट मेनरोड हुदै इनरवाको बस स्टेसन सहिद चोक स्थित क्रार्यक्रम गरेकाे थियो ।

नेपाल कम्युष्टि पार्टी (नेकपा) का केन्द्रिय सदस्य रेवती रमण भण्डारीको प्रमुख अतिथीमा कार्यक्रम सम्पन्न भएको थियो ।
s2 s1 s4 s7 s9 s6


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो