धरान । प्राइम इन्टरनेशन कलेज अफ होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले धरानका दुई सरकारी विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ ।
नीजि स्तरबाट सञ्चालित कलेजका विद्यार्थीहरुले धरान–१६ को पञ्चायत माध्यमिक विद्यालय र धरान–१७ को सम्यक आधारभूत विद्यालयलाई तीन÷तीन थान कम्प्युटर प्रदान गरेको हो । कलेजका कोअर्डिनिेटर अनिल श्रेष्ठका अनुसार विद्यार्थीहरुले कलेजमा आयोजना गरेको फुड फेष्टिवलबाट प्राप्त गरेको आम्दानीबाट कम्प्युटर प्रदान गरिएको हो ।
फुट फेष्टिवलबाट भएको आम्दानी विद्यार्थी स्वयंले सरकारी विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved