सरकारी विद्यालयलाई कम्प्युटर वितरण गरे कलेजका विद्यार्थीले

  • प्रकाशित मितिः फाल्गुन 4, 2077
  • 271 पटक पढिएको
  • औजार संवाददाता

धरान । प्राइम इन्टरनेशन कलेज अफ होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले धरानका दुई सरकारी विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ ।

नीजि स्तरबाट सञ्चालित कलेजका विद्यार्थीहरुले धरान–१६ को पञ्चायत माध्यमिक विद्यालय र धरान–१७ को सम्यक आधारभूत विद्यालयलाई तीन÷तीन थान कम्प्युटर प्रदान गरेको हो । कलेजका कोअर्डिनिेटर अनिल श्रेष्ठका अनुसार विद्यार्थीहरुले कलेजमा आयोजना गरेको फुड फेष्टिवलबाट प्राप्त गरेको आम्दानीबाट कम्प्युटर प्रदान गरिएको हो ।

फुट फेष्टिवलबाट भएको आम्दानी विद्यार्थी स्वयंले सरकारी विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

151144148_2929041097380677_6084884462326794997_n 151263326_528886231423852_7065275974714808592_n


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो