धरान । इक्यान पूर्वाञ्चलको चौथो वार्षिक साधारण सभा इटहरीमा सम्पन्न भएको छ ।
इक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन निरौलाको अध्यक्षता गोकुलम रिसोर्टमा सम्पन्न भएको साधारण सभाले वार्षिक प्रतिवेदनहरू पारित गरेको छ । इक्यान पूर्वाञ्चलका उपाध्यक्ष प्रकाश लकान्द्रीले सञ्चालन गरेको कार्यक्रम शैक्षिक परामर्श सङ्घका केन्द्रीय पूर्व अध्यक्ष विष्णुहरि पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
इक्यान सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रममा शैक्षिक परामर्श सङ्घका केन्द्रीय महासचिव, प्रथम, द्वितीय तृतीय उपाध्यक्ष लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
सहभागी तथा अतिथिहरूलाई अध्यक्ष रोशन निरौलाले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved