धरान । धरान उच्च कलेज परिसर भित्र रहेको विद्यार्थी समुह कोसिस समुहले आइतबार र सोमबारका दिन समुहका विद्यार्थीहरु र उच्च कलेजको आपसमा धरान १ स्थित रहेको स्वरस्वति आधारभुत बिद्यालयका ३७ जना विद्यार्थीलाई पुस्तकालय अन्तर्गतका साम्रगिहरु कापि, पेन्सिल ,इरेजर , साप्नर वितरण गरेका छन।
लकडाउनका कारण धेरै परिवारमा असर परेकाले कति विद्यार्थीहरुले राम्रोसँग ज्ञान प्राप्त गर्न सकेका छैनन् सो कारण विद्यार्थीहरुलाई सहयोग गरेको समुहका पुर्व अध्यक्ष प्रथम अग्रवालले बताएका छन ।
२०५८ सालमा स्थापित भएको यश समुहल विभिन्न प्रकारका सामाजिक कार्य गर्दै आइरहेको छ । अब पछिकाे कार्यक्रममा आखा शिविर गराउने समेत अग्रवालले जनकारि दिएका छन ।
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved