धरानको नाम चम्काउदै बम्जन, नेपाल स्टारको टप ४ मा

  • प्रकाशित मितिः माघ 4, 2077
  • 363 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानका युवा गायक सन्देश बम्जन नेपाल टेलिभिजनमा प्रसारण भइरहेको रियालिटि शोक वाई वाई नेपाल स्टारको टप ४ मा प्रवेश गरेका छन् ।
बम्जनलाई जिताऔं भन्ने अभियान अहिले धरानमा चलिरहेको छ । बम्जन अहिले धरानमा छन् । उनी आफुलाई जिताउन अनुरोध गरिरहेका छन् ।

आज बराह किचनमा बम्जनको नेपाल स्टार यात्राबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । बम्जनले टप वानमा पुग्न अझै भोटिङको आवश्यकता रहेको भन्दै भोट गर्न अनुरोध गरे । उनलाई भोट गर्न एनएस १३ टाइप गरेर ३३००१ एसएमएस गर्न सकिनेछ । धराने लगायत देश विदेशबाट सहयोग मिलेकै कारण टप ४ मा आउन सफल भएको उनका बुबा पशुपति तामाङले जानकारी दिए ।


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो