बिराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

  • प्रकाशित मितिः माघ 3, 2077
  • 213 पटक पढिएको
  • औजार संवाददाता

मोरङ । मोरङ बिराटनगर-१६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा(६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन ।

बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ हिजो बेलुका ६ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा लुपिजेसिक -११ एम्पुल, डाईजापाम -११ एम्पुल, एभिल -११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट -४५ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको हो ।

यसरी लागुऔषध सहित पक्राउ परेका मगर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।


धरान १० मा युवा संघ गठन

धरान । नेकपा निकट युवाहरुको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरना वडा नम्बर १० वडा कमिटी गठन भएको छ । रा

हामी १० लाख सिभिल सेना संगठित गर्छौः–युवा

धरान । धरानमा नेकपा निकट युवाहरुको भातृ संगठन गठनलाई तीव्र पारिएको छ । धरान उपमहानगरको सवै वडाहरुमा राष्

सुनुवारको ‘बढ न केपी बढ न...’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

धरान । नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको ‘बढ न केपी बढ न...’ बोलको गीत