चिसो बढेसँगै उपमहानगरले दाउरा बितरण सुरु गर्यो

  • प्रकाशित मितिः माघ 2, 2077
  • 214 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । वाक्लो हुस्सु लागेर चीसो वढेसँगै इटहरी उपमहानगरले आगो वालेर ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ ।

इटहरीका विपन्न वस्तिहरुमा दाउरा वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । विपन्न वस्तिहरुका साथै इटहरी चौक आसपास मान्छेहरु धेरै भेला हुने ठाँउमा दाउरा वितरण गरिएको हो । विपन्न मुसहर वस्तिहरुमा भोली देखि कम्वल वितरण गरिने उहाँले वताउनुभयो । वाक्लो हुस्सु लागे पछि चीसोले जनजीवन प्रभावित भएको छ । वजारमा चहल पहल कम देखिन्छ । जेष्ठ नागरिक वालवालिका र श्रमिक वर्ग वढि प्रभावित भएका छन । हुस्सु र शितका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान डाक्टरले सल्लाह दिएका छन ।


धरान १० मा युवा संघ गठन

धरान । नेकपा निकट युवाहरुको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरना वडा नम्बर १० वडा कमिटी गठन भएको छ । रा

हामी १० लाख सिभिल सेना संगठित गर्छौः–युवा

धरान । धरानमा नेकपा निकट युवाहरुको भातृ संगठन गठनलाई तीव्र पारिएको छ । धरान उपमहानगरको सवै वडाहरुमा राष्

सुनुवारको ‘बढ न केपी बढ न...’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

धरान । नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको ‘बढ न केपी बढ न...’ बोलको गीत