धरान । धरानमा भएको राष्ट्रिय युवा संघ नेपाल सुनसरीको बृहत भेलामा सयौं युवाहरू पार्टी प्रवेश गरेका छन् ।
धरानका २० वटै वडाबाट युवाहरू अन्य पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका हुन् ।
कार्यक्रमका संयोजक भवानी दाहालका अनुसार युवाहरू स्वतन्त्र रूपमा अन्य पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका पक्षमा लिएको अडान र देशलाई समृद्धि तर्फ डोर्याउन खेलेको भूमिकालाई साथ दिन धरानका हजारौं युवा कार्यक्रममा सहभागी भएको पनि दाहालले बताउनु भयो ।
काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द
धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर
Copyright © 2021 - Aujarnews.com All rights reserved