युवा संघ सुनसरीमा गुरूङ, धरानमा दाहाल

  • प्रकाशित मितिः पुष 29, 2077
  • 1805 पटक पढिएको
  • औजार संवाददाता

धरान । राष्ट्रिय युवा संघ नेपालको सुनसरी संयोजकमा अरूण गुरूङ चयन भएका छन् । आज बुधबार  धरानमा भएको युवा संघको बृहत् भेलाले गुरूङलाई संयोजक चयन गरेको हो । त्यस्तै भेलाले सुनसरीका १२ वटै स्थानीय तहका संयोजक र सह संयोजक पनि तोकेको छ ।

धरान उपमहानगरपालिकाको संयोजकमा भवानी दाहाल, इटहरीको संयोजकमा कमल दाहाल, सह संयोजकमा संजिव शाह, संयाजक सन्तोष तामांङ, सह संयाजक मिलन चौधरी, गढीको संयाजक अतिति चौधरी, सह संयोजक, दिपेश यादव, रोशन चौधरी, सह संयोजक जय नारायण गुरूङ, कोशीको संयोजक भुपेन्द्र पाठक, सह संयाजक राजेन्दरु इादवक, देवानगञ्जको संयोजक सराेज मेहेता, मोकारुाहा भोकराह नरिसंहको संयोजक रमेशकुमार यादव, सह संयोजक इसाक अन्सारी, रामधुनीको संयोजकपरशु लुइटेल, बराहक्षेत्रको संयोजक मणिराज तामांङ, सह संयोजक रविन राई चयन गरिएको जिल्ला संयोजक अरूण गुरूङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ७१ सदस्यीय कमिटी गठन गरिएको छ ।


१० नेपालीद्वारा विश्व रेकर्ड कायम: ‘विश्वको दोश्रो अग्लो के-टू हिमालको सफल आरोहण’

काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द

'प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथी तरवार प्रहार गरे'

धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ

‘परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता’

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर