ओली समुहद्वारा धरानमा शक्ति प्रदर्शन (LIVE)

  • प्रकाशित मितिः पुष 29, 2077
  • 1773 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेकपामा देखिएको विभाजन तल्लो तहसम्म पुगेको छ । धरानमा आज राष्ट्रिय युवा संघ नेपाल सुनसरीले बृहत भेलाको आयोजना गरेको छ । भेलामा नेकपाका केन्द्रीय सदस्य तथा एक नं. प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, नेकपाका युवा नेता महेश बस्नेत दर्जन बढि केन्द्रीय सदस्यको उपस्थिती रहेको छ ।
धरानका विभिन्न वडाबाट आएका युवाहरु धरान–१२ स्थित पब्लिक स्कुलमा भेला भएर ¥यालि सहित छाताचोक, भानुचोक, पानवारी वस स्टेण्ड हुँदै भेला स्थल चुम्लुङ भवनमा पुगेको थियो । भेलाको अध्यक्षता जिल्ला सह संयोजक अरुण गुरुङले गरिरहनु भएको छ ।


१० नेपालीद्वारा विश्व रेकर्ड कायम: ‘विश्वको दोश्रो अग्लो के-टू हिमालको सफल आरोहण’

काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द

'प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथी तरवार प्रहार गरे'

धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ

‘परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता’

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर