धरान । धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकले कक्षा १० मा अध्यनरत विद्याथीलाइ २४ हजारको छात्रवृती रकमप्रदान गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तगर्त धरान १४ को श्री पंचायत माध्यामिक विद्यालयमा कक्षा १० माअध्यनरत मनिता तामाङलाई छात्रवृत्ति प्रदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्ती र धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराइले २४ हजारको चेक मनिता तामाङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । मनिता धरान–१४ मा रहेको श्री पंचायत माध्यमिक विद्यालयको कक्षा १० मा अध्यनरत विद्यार्थी हुन्। बैंकले विगत केहीवर्ष देखि धरानका विभिन्न सरकारी विद्यालयहरुमा सामाजिकउत्तर दायित्व अन्तगर्तका छात्रवृती प्रदान गर्र्दै आएको जानकारी दिएको छ । आगामी दिनमा पनि विद्यालयका केही विद्यार्थीहरुलाई छात्रावृती प्रदान गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ।
काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द
धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर
Copyright © 2021 - Aujarnews.com All rights reserved