धरान । जीवन यहाँ यस्तै छू बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
उदयपुर मिडिया हबू ले निर्माण गरेको उक्त म्युजिकभिडियो अहिले धेरैले राम्रो भएको प्रतिक्रिया दिईरहेका छन्। उक्त गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई वरिष्ठगायिका सपनाश्रीले साथ दिएकी छिन्।
नेपाली घरगाउॅको जनजीवनको पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको उक्त गीतको म्युजिक भिडियो वास्तवमै स्तरीय बनेको छ।म्युजिक भिडियोमा
कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई९कान्छा०ले अभिनय गरेका छन् भने स्वयंम गायक प्रेम सेन्चुरीले समेत अभिनय गरेका छ्न्। यस म्युजिक भिडियोको निर्देशन उदयपुर मिडिया हबका सदस्य प्रेम जंग किरॉतीले गरेका हुन्।
यस गीतलाई संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको हो।
काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द
धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर
Copyright © 2021 - Aujarnews.com All rights reserved