नेपाली बजारमा सुनको भाउ साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ५ सयले बढेर प्रतितोला ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको रु ९० हजारमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५० कायम भएको छ ।
त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलामा रु ३५ ले बढेर प्रतितोला ११ सय ५५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द
धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर
Copyright © 2021 - Aujarnews.com All rights reserved