धरान । भेडेटार नजिकै आज विहान सवारी दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । हिलेदेखि धरानतर्फ आउदै गरेको को १ ख २८२८ नम्बरको फोर्स गाडि र धरानबाट जादै गरेको को १ ज ३४५६ को बुलेरो ठोकिदा दुर्घटना भएको हो ।
फोर्सकाचालक बिकाश तामाङ र गाडिमा सवार ७ महिनाको बच्चा गम्भिर घाइते भएका छन् । उनीहरूकाे अवस्था गम्भिर रहेको भेडेटार ईलाका प्रहरि कार्यलयका हवल्दार बिनोद यादवले बताए । उनका अनुसार उनिहरुलाई उपचारको लागि धरान विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा लगिएको छ । फोर्स गाडि पुरै क्षतिग्रष्त रहेको छ भने बुलेरोमा सामान्य क्षति पुगेको छ ।
काठमाडौं । निर्वाचन आयोगले एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत्
धरान । धरानको विभिन्न वडाहरुमा राष्ट्रिय युवा संघको वडा कमिटिहरी गठन भएको छ । धरानको वठा नं. ८, १६, ११, १४ र १
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिक
Copyright © 2021 - Aujarnews.com All rights reserved