एम्स ऐकेडेमिद्धारा ओरिन्टेसन कक्षा सन्चालन

  • प्रकाशित मितिः आश्विन 6, 2077
  • 347 पटक पढिएको
  • औजार संवाददाता

धरान। कोरोनाको महामारिलाई लक्ष्छित गर्दै धरान-१२ स्थित एम्स ऐकेडेमिले नयाँ भर्ना सुरू गरेकाे छ । कक्षा ११ का विध्यार्थिलाई अनलाइन कक्षा मार्फत पाठ्यक्रमा सुरु गरिएको हाे । कोभिड-१९ का कारण पढ्न नपाएका र पढाइमा कमजोर हुने भएकाले अनलाइन कक्षा सञ्चालन गरिएको विध्यालयका संयोजक हेमन्त भण्डारिले जानकारि दिनुभयो ।

हिजो बिहान पहिलो चरणको कक्षामा ८:३० देखि ११:४५ सम्म गरिएकाे र दोश्रो चरणको कक्षामा ११ बजे देखि १२:३० सम्म गरि दुई समयको तालिकामा १५० जनालाई ओरिन्टेसन मात्र गरिएको थियो । यस वर्ष नयाँ पाठ्यक्रम पुरस्तक आउने भएकाले ओरिन्टेसन गरिएको विध्यालयका शैक्षिक डाइरेक्टर नेत्र सुवेदिले जानकारि दिनुभयो।

निर्देशक सुवेदिका अनुसार विज्ञान विषय सम्बन्धिको जानकारि र अनुशासनलाई उज्वल बनाउनु पर्ने, अनुशानलाई राम्रो कसरी बनाउने, साथै अन्य शिक्षा सम्बन्धिका ज्ञान समेत दिएको उनले बताए।

उनले हामी जसरि भएपनि हाम्रा विध्यालयका विध्यार्थिलाई पढाउने र जो कसैको घरमा नेटको सुविधा नहुने भएकाले त्यसलाई मध्यनजर गर्दै एफ।एम र टि।भि मार्फत पनि विध्यार्थिलाई सहजिकरण गरिने बताए ।

विध्यालयका डाइरेक्टर नवीन राइले विध्यर्थिलाई स्वागत गर्दै ओरिन्टेसन कक्षा सञ्चालन भएको थियो ।

विध्यालयका प्रध्यानध्यापक मित्र तामाङ्ले विगतमा भन्दा के फरक भएको, बताए । यस बर्ष नयाँ पाठ्यक्रम पुरस्तक आएको छ तर केही समय लाग्छ, त्यसकारण के-के हुन्छ,कसरी पढ्नु पर्छ, के फरक रहेको सबै जानकारि समेत दिनुभयो।


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ