धरानको छाताचोकमा आगलागी !

  • प्रकाशित मितिः भदौ 31, 2077
  • 2182 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–१ लक्ष्मी सडकको पसलमा आगलागी हुँदा जलेर नष्ट भएको छ । राती एक्कासी आगो देखिएपछि स्थानीयले दमकललाई खबर गरेर आगो नियन्त्रणमा लिएका थिए । धरान–१ युरेका स्कुलसँगै रहेको छाप्रोको चिया पसल र आइरन गर्ने पसल जलेर नष्ट भएको छ । युरेका स्कुल नजिकै रहेको तरकारी बजार भने सुरक्षित रहेको जानकारी इलाका प्रहरी कार्यालय धरानले दिएको छ । प्रहरी कार्यालयका अनुसार १ लाख १५ हजार बराबरको क्षति भएको छ ।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल