सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प, क्षतीको विवरण आउन बाँकी

  • प्रकाशित मितिः भदौ 31, 2077
  • 291 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ। बुधबार बिहान ५ बजेर २० मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हाे।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लाेकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडकाे भूकम्पको धक्का महसुस भएको हाे। याे भूकम्पको धक्का खाेटाङ, भाेजपुरसहितका पहाडी जिल्लामा पनि महसुस भएको छ। काठमाडौंमा पनि भूकम्पको कडा धक्का महसुस भएको छ। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन। भुकम्पकाे धक्का महसुस हुँदा मानिसहरू सडकमा निस्किएका थिए । उज्यालो हुने समयमा मानिसको चहलपहल हुन थालेका बेला भूकम्प गएको हाे। भूकम्पको धक्कापछि मानिसहरू घर बाहिर निस्किएका थिए। 


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल