सज्जा चौलागाईलाई तेस्राे नेपाल आइडलकाे उपाधि

  • प्रकाशित मितिः भदौ 13, 2077
  • 184 पटक पढिएको
  • औजार संवाददाता

धरान। नेपालकाे सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं बनेकी छिन्। 

शुक्रबार भएको फाइनलमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नतिजा घोषणा गरेका हुन्। चौलागाईले सिजन ३ को विजेता भएसँगै उनले नगद ५० लाख रुपैयाँ प्राप्त गरेकी छिन्।  फस्ट रनरअपको उपाधि प्रविन बेडवालले पाएका छन्। किरणकुमार भुजेल सेकेण्ड रनर अप भएका छन्।

फस्ट रनरअपले नगद १० लाख प्राप्त गरेका छन् भने सेकेण्ड रनरअपले ५ लाख पाएका छन्।

 


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल