धरानमा कोरोना मास टेष्टिङको रिजल्ट आउदै, आज थपिए २ संक्रमित

  • प्रकाशित मितिः श्रावण 30, 2077
  • 1522 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानमा आज फेरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज कोरोना संक्रमित हुनेमा धरान १९ की ३३ वर्षीय एक महिला र इटहरी ८ ठेगाना उल्लेख गरिएको ३० वर्षीय पुरुष रहेका छन् ।
उनीहरुको स्वाब रेनडोम मास टेस्टिङ समितिले समुदायमा गरेको मास टेस्टिङको क्रममा लिएको हो र आज आएको नतिजामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।
यो सँगै धरानमा संक्रमितको संख्या ६४ पुगेको छ ।


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ