मोरङमा लागुऔषध सहित १ जना पक्राउ

  • प्रकाशित मितिः श्रावण 19, 2077
  • 134 पटक पढिएको
  • औजार संवाददाता

धरान, श्रावण १९ गते । मोरङको लेटाङ नगरपालिका-८ जाँते बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कर्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय २८ बर्षीय मनोज कुमार मगरलाई ट्रामा( ३१६ ट्याब्लेट र डिकोलिक-३८८ ट्याब्लेट सहित आईतवार राती पौने ११ बजे पक्राउ गरेको हो ।

को २ ह ६१७४ नम्बरको टेम्पोमा सवार रहेका मगरलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भए संगै टेम्पो, मानिस र लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल