प्रदेश १ सरकारका मुख्य न्यायाधिवक्तामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मितिः श्रावण 19, 2077
  • 253 पटक पढिएको
  • औजार संवाददाता

विराटनगरः प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना संत्रमण पुष्टि भएको छ । प्रदेश १ सरकारका न्यायाधिवक्ता चुडामणी आचार्यसहित थप परिवारका तीन जनालाई काेराेना संक्रमण पुष्टि भएको हो । शुरुमा उनी मिडियामा खुल्न नचाहे पनि पछि परिचय खुलाउन सहमत भएका थिए ।

प्रदेश १ मा उच्च ओहदाका व्यक्तिमा संक्रमण देखिएको यो पहिलो पटक हो । उनलाई कसरी संक्रमण भयो भन्ने प्रष्ट जानकारी अझै भइसकेको छैन ।

आज उनीसहित विराटनगरमा १८ जनाका सोमवार कोराना संक्रमण पुष्टि भएको विराटनगरका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् । कोरोना पोजेटिभ भएकाहरु मध्ये प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ प्रहरी कर्मचारी पनि छन् ।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल