‘भारतमा कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु’

  • प्रकाशित मितिः श्रावण 18, 2077
  • 530 पटक पढिएको
  • औजार संवाददाता

एजेन्सी- भारतको उत्तरप्रदेशमा एक जना मन्त्रीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। मन्त्री कमला रानी वरुणलाई दुई साताअघि संक्रमण देखिएको थियो। कोरोना भाइरस संक्रमण भएपछि उनलाई लखनउस्थित एसजीपीजीआईमा भर्ना गरिएको थियो।

उपचारका क्रममा उनको आइतबार बिहान निधन भएको बीबीसीले जनाएको छ।

मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। उनले आइतबार अयोध्या जाने कार्यक्रम स्थगित गरेका छन्।

कमला रानी उत्तर प्रदेश सरकारमा शिक्षामन्त्री थिइन्।

 


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल