सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

  • प्रकाशित मितिः श्रावण 17, 2077
  • 130 पटक पढिएको
  • औजार संवाददाता

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।
शनिबार जारी सन्देशमा इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिन, इस्लामिक पात्रोको १२ औं तथा अन्तिम महिना ‘जुलहिज्जाह’ को १० औँ दिनमा मनाइने बलिदानी पर्वको रुपमा लिइने  पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावनालाई अझ मजबुत बनाउदै हाम्रो मौलिक संस्कृति र परम्पराहरुको संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएकाे छ ।
जारी सन्देशमा राष्ट्रिय एकता र धार्मिक तथा साँस्कृतिक सदभाव कायम राख्दै कोरोना संक्रमणको भयावह स्थीतिबाट विश्व आक्रानत बनिरहेको अवस्थामा सुरक्षाका संभव उपायहरु अपनाउदै यसको जोखिमबाट उन्मुक्ति प्राप्त गर्न समेत अनुराेध गर्नुभएकाे छ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच