सुशान्त सिंह राजपुत अपडेट: महेश र रिहाको तस्विरहरुकाे कारण महेश तनाबमा

  • प्रकाशित मितिः असार 8, 2077
  • 170 पटक पढिएको
  • औजार संवाददाता

सबैलाई चकित पार्दै सुशान्त सिंह राजपुतले आइतबार मुम्बइमा रहेको बान्द्रा अपार्टमेन्टमा आ'त्मा'ह-त्या गरे । उनको आ'त्म'ह'त्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ।

मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्मह(त्याका लागि उक्साएको लगायतका आ'रोप लगाउन थालिएको छ।

सुशान्तले आ'त्म'ह-त्या गर्नु यसैको उपजको रुपमा धेरैले ब्याख्या गर्न थालेका छन् । केहि दिन अगाडी केटिएम दैनिकले भारतीय संचारमाध्यम पिंकभिल्लाई आधार मानेर आलिया भट्टको बुबा महेश भट्टले रिहालाई सुशान्तबाट टाढा हुन अनुरोध गरेको कुरा लेखेको थियो ।

महेशले नै सुशान्त डिप्रे-शनमा रहेकोले रिहालाई आफ्नो घर जान भनेका थिए । सुशान्तले आफुलाई कसैले मार्न लागेको महशुश गर्न थालेकोले रिहालाई अप्ठ्यारो पर्छ भनेर घर पठाएका थिए ।

अहिले महेश र रिहाको तस्विरहरु भाइरल भइरहेको छ । जस्मा उनीहरुबीचमा धेरै आत्मियता रहेको देख्न सकिन्छ । यसबारेमा उनीहरुको आधिकारिक धारणा भने आइसकेको छैन । श्राेत जागरनक नेपाल


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक