यसवर्षको एसईई परिक्षा नगर्ने मन्त्रीपरिषद्को निर्णय, ११ र १२ को के होला ?

  • प्रकाशित मितिः जेठ 29, 2077
  • 483 पटक पढिएको
  • औजार संवाददाता

धरान । यसवर्षको माध्यमिक तहको एसईई परीक्षा नहुने भएको छ । मन्त्रिपरिषदको बैठकले एसईईको परीक्षा नगर्ने निर्णय गरेको छ ।

एसईई परीक्षाको विकल्पमा आन्तरिक मूल्यांकनलाई मान्यता दिइने ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद बैठकमा एसईई परीक्षाको विकल्पका रुपमा आन्तरिक मूल्यांकन प्रस्ताव गरेका थिए । यसलाई मन्त्रिपरिषदले पारित गरेको हो ।

चैत्रको ५ बाट हुनुपर्ने एसइइ अन्तिम समयमा आएर स्थगित भएको थियो । कोरोना भाइरसको संक्रमणका कारण यसवर्षको एसईई परीक्षा हुन नसकेको हो । यद्यपि मन्त्रालयले अन्य परीक्षाबारे भने कुनै निर्णय गरेको छैन ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक