एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन: 'एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन - राष्ट्रघाती सम्झौता खारेज गर' (फाेटाे फिचर)

  • प्रकाशित मितिः जेठ 21, 2077
  • 187 पटक पढिएको
  • औजार संवाददाता

जेष्ठ, २१ गते । काठमाडौं मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन नगर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ।

एमसीसी सम्झौता खारेजीको माग गर्दै माइतीघर मण्डलमा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गरेका हुन्।

सरकारविरुद्ध चर्का नारा लगाउँदै ‘नेपालका लागि नेपाली’ नामक समूह र नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीले प्रदर्शन गरेका हुन्।

mcc2

mcc

mcc3


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक