'काबेली खोलामा बेपत्ता भएका १ ब्यक्ति मृत फेला'

  • प्रकाशित मितिः जेठ 21, 2077
  • 168 पटक पढिएको
  • औजार संवाददाता

पाँचथर, जेष्ठ २१ गते । पाँचथरको हिलिहाङ गाउँपालिका-२ धुसेनीका ४५ बर्षीय कुमार बस्नेतको काबेली खोलाले बगाएर मृत्यु भएको छ ।

मंगलवार बिहान ११ बजे मलामी गएको समयमा काबेली खोलामा पौडी खेल्न पसेका बस्नेतलाई अचानक खोलाले बगाउँदा बेपत्ता भएका थिए । खोलाले बगाई बेपत्ता भएका बस्नेतको खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक