''आफ्नै १३ बर्षकी छोरीलाई रुखमा बाँ'धेर बला’त्का'र गर्ने बुबा प’क्राउ''

  • प्रकाशित मितिः जेठ 21, 2077
  • 307 पटक पढिएको
  • औजार संवाददाता

कैलाली : ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले आफ्नै जेठी छोरी ब’ला’त्कार गरेको आ’रो’पमा बुबालाई प’क्राउ गरेको छ । कैलालीको चुरे गाउँ पालिका वडा न। ५ भासु बजारमा बस्ने पुरुषलाई गए राती साढे १० बजे तिर सहजपुरको जंगलबाट भागिरहेको अबस्थामा प’क्रा’उ गरेको हो ।

निजको बारेमा गत जेठ १७ गते राती प्रहरीमा उजुरी परेपछि उनि घरबाट भागि फरार रहेका थिए । ३ रात ३ दिनको प्रहरीको अथक खोजीले तेस्रो दिन सहजपुर जंगलबाट भागिरहेको अवस्थामा बिश्वकर्माको टोलीले घेराहाली प’क्राउ गरिएको हो । पिडितका अनुसार बुबाले भासु जंगलमा रुखमा हात खुट्टा बाँधेर र घरमै समेत ब’ला'त्का’र गरेको आ’रोप छ ।

बालिकालाई कसैलाई खबर गरेमा मार्ने ध’म्कि समेत दिदै आएका थिए । यस्तै हर्कतका कारण निजलाई कुनै पनि ठाउँ बाट २ वा ३ महिना पछि स्थानियले धपाउने गरेको पडित बताउँछिन । निजलाई थप कानुनी का’रबाही’का लागि जि।प्र।का। कैलाली पठाउने ईलाका प्रहरी प्रमुख ईन्सपेक्टर माधव बिश्वकर्मा बताउछन ।श्राेत शुदुरदैनिक


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक