'सडक खण्डमा ट्याक्टरले किचेर चालकको मृत्यु'

  • प्रकाशित मितिः जेठ 21, 2077
  • 113 पटक पढिएको
  • औजार संवाददाता

झापा, जेष्ठ २१ गते । झापाको गौरादह नगरपालिका-१ को भित्री सडक खण्डमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ ।

मंगलवार साँझ ६ बजेको समयमा उक्त सडक खण्डमा बिग्रिएर राखिएको मे १ त १९३२ नम्बरको ट्याक्टरलाई अर्को ट्याकटरले तानेर लैजादै गर्दा मे १ त १९३२ नम्बरका ट्याकटर चालक आफु बस्ने सिट बाट झर्ने क्रममा ट्याकटरको ठुलो चक्काले किच्दा घाईते भएका चालक गौरिगञ्ज नगरपालिका-१ का २७ बर्षीय जितु राजवंशीलाई उपचारको लागी दमक तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक