वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

  • प्रकाशित मितिः जेठ 17, 2077
  • 6677 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गुण्डा) हरुले जग्गा र धेरै ठूलो रकम माग गरेको बताएका छन् ।
उनले फेसबुकमा लेख्दै भनेका छन् ‘बहुजातीय भ्भिखभल ज्ञज्ञ क्ष्शभ को फुटबल खेलमैदान साथै जिमहलको भवन, प्याराज्ञलाइडिङ ल्याण्डिङ स्पट लगायतका अन्य धेरै सार्बजनिक भवन निर्माण सुरु भएको छ ।’ करिब ३ बिघा भन्दाबढी ६५ कठ्ठा जग्गामा काम गर्ने क्रममा केहि, पत्रकार र केहि स्थानीय अक्सिजन डन (गुन्डा) हरुले जग्गा र धेरै ठुलो–ठुलो रकम माग गरेपछि त्यो मागलाई पुरागर्न सकेनौ ।
यस अघि विभिन्न सञ्चारमाध्यममा वडाध्यक्षले खोला तस्करी गरेको भन्दै समाचार आएको थियो । समाचार आएपछि वडाध्यक्ष लिम्बू पहिलो पटक बोलेका हुन् ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक