थप ३२ जनामा कोरोना संक्रमण पुष्टि लगतै, देशभर संक्रमितको कूल संख्या ५४८ पुग्यो

  • प्रकाशित मितिः जेठ 10, 2077
  • 160 पटक पढिएको
  • औजार संवाददाता

जेठ १० - काठमाडौं । थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा ३२ जना नयाँ कोरोना संक्रमित भेटिएका हुन्। संक्रमितमा ३० जना पुरूष र दुई जना महिला रहेका छन्।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे