'कपिलवस्तुमा वडाध्यक्ष र पत्रकारमा कोरोना संक्रमण पुष्टि'

  • प्रकाशित मितिः जेठ 10, 2077
  • 125 पटक पढिएको
  • औजार संवाददाता

कपिलवस्तुका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार शनिबार थपिएका कोरोना संक्रमितमध्ये एक जना वडाध्यक्ष पनि रहेका छन् ।

उनी वाणगंगा नगरपालिकामा रहेका छन् ।

यस्तै कपिलवस्तुमा अर्का एक जना पत्रकारमा कोरोना पुष्टि भएको छ । शुक्रबार मात्र दुई जना पत्रकारलाई कोरोना देखिएको थियो ।

वडाध्यक्ष र पत्रकारसहित कपिलबस्तुका ८ जनामा शनिबार कोारेना पुष्टि भएको छ । ६ जना वाणगंगा र २ जना बुद्धभूमिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुलाई अस्पताल लैजाने तयारी भइराखेको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे