एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

  • प्रकाशित मितिः जेठ 9, 2077
  • 663 पटक पढिएको
  • औजार संवाददाता

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाेलि मुख्यमन्त्री, सभामुख, उपसभामुख, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेशसभाका सदस्यहरु, प्रदेशसभा सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीहरुकाे काेभिड १९ सम्बन्धि पिसिअार परिक्षणाका लागि स्वाव संकलन कार्य भइरहेकाे छ ।

हालसम्म मुख्यमन्त्री, सभामुख, उपसभामुख मन्त्रीहरू लगायत ४७ जना प्रदेशसभा सदस्यहरुकाे स्वाव संकलन भईसकेकाे छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदिय दलका नेता राजिव काेईराला, नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, समाजवादी पार्टी का संसदिय दलका नेता जयराम यादव काे पनि स्वाव संकलन भइसकेकाे प्रदेशसभा सचिव  गाेपाल प्रसाद पराजुलीले जानकारी दिनुभयाे ।

त्यस्तै गरी प्रदेशसभा सचिव पराजुली लगायत अन्य कर्मचारी तथा सुरक्षाकर्मी सहित जम्मा १८५ जनाकाे स्वाव संकलन गरिएकाे छ । प्रदेशसभा सचिव गाेपाल प्रसाद पराजुली लगायत अन्य कर्मचारी तथा सुरक्षाकर्मी सहित जम्मा १८५ जनाकाे स्वाव संकलन गरिएकाे छ ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच