नाबालिकालाई बलात्कार गरेको आरोपमा श्री सुब्बा पक्राउ

  • प्रकाशित मितिः जेठ 8, 2077
  • 3353 पटक पढिएको
  • औजार संवाददाता

धरान । नाबालिकालाइ जबरजस्ती करणी गरेकाे उजुरी परेपछि धरानबाट श्री सुब्बा पक्राउ परेका छन् । धरानकी ८ वर्षिय बालिकालाइ जबस्ती करणी गरेकाे उजुरी तीनदिन अघि इलाका प्रहरी कार्यालय धरान परेकाे थियाे ।

उनलाइ प्रहरीले अाज साँझ धरानकाे सारंगा तर्फ जाँदै गरेकाे अवस्थामा पक्राउ गरेकाे हाे । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्याैपानेका अनुसार पैसा दिएर ललाइफकाइ करणी गरेकाे बालिकाकाे बयान छ । प्रहरीले अदालतबाट पक्राउ अनुमती लिएर पक्राउ गरेकाे हाे । उनी जनता समाजवादी पाटीकाे युवा संगठन एक नं. प्रदेश अध्यक्ष समेत हुन् ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे