नीति तथा कार्यक्रम राष्ट्रियताले ओतप्रोत छः सांसद राई (भिडियाे सहित)

  • प्रकाशित मितिः जेठ 6, 2077
  • 610 पटक पढिएको
  • औजार संवाददाता

धरान । सुनसरी १ नं. क्षेत्रबाट निर्वाचित सांसद् जयकुमार राईले सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रियताले ओतप्रोत भएको बताउनु भएको छ ।
संसदमा नीति तथा कार्यक्रममाथी टिप्पणी गर्दै सांसद् राईले नेपालकै इतिहासमा पहिलो पटक नक्सामा राख्न छुटेको भूमि लिम्पियाधुरा तथा कालापानी क्षेत्रलाई नक्सामा ल्याउने नीति ल्याइएको र भारतसँगको सिमा विवादलाई ठोस कुटनीतिक पहल गरी सुल्झाउने भनिएकोले नीति तथा कार्यक्रम राष्ट्रियताले ओतप्रोत भएको उहाँले बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम माथी टिप्पणी गर्दै भारतको विस्तारवादी नीति र सिमा अतिक्रमणले चिन्तित तथा दुःखी तुल्याएको बताउनु भयो ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे