लकडाउनमा रक्सी बिक्री गर्ने पक्राउ

  • प्रकाशित मितिः चैत्र 27, 2076
  • 785 पटक पढिएको
  • औजार संवाददाता

धरान । लकडाउनकाे समयमा रक्सी विक्री गर्नेलाइ प्रहरीले पक्राउ गरेकाे छ । 

अति अति आवश्यक भन्दा अन्य पसल खोल्न नपाइने नियम भएपनि जनकपुरमा रक्सी बेचिरहेको सुचना पाएपछि पुगेको प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरको छ । जनकनन्दनी नगरपालिका–४, खजुरीस्थित एक किराना पसलमा रक्सी बिक्री भएको भेटिएको छ । रक्सी बिक्री गरिरहेको पाइपछि एक जना पक्राउ परेका छन् ।

रक्सी बिक्री गर्ने सुरेश जनरल स्टोरका सञ्चालक सुरेश साह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले उनलाई बुधबार साँझ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय। खजुरीका प्रमुख प्रहरी निरीक्षक हीरेन्द्र रोकायाले बताए ।

उनीबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे