मेयर सा'वको अपिल घर भित्रै बस्नुस्, १ महिना, २ महिना, ३ महिना भएपनि खाद्यान्न वितरण हुन्छ (भिडियाे)

  • प्रकाशित मितिः चैत्र 27, 2076
  • 1334 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले घर भित्रै बसेर लकडाउनलाई पूर्ण कार्यान्वयन गर्न अपिल गर्नुभएको छ ।
पत्रकारहरुसँग कुरा गर्दै मेयर तिलक राईले केन्द्रीय सरकार तथा प्रदेश सरकारको समन्वय गरेर भएपनि नगरका विपन्न परिवारलाई लकडाउन अवधीभर राहत वितरण गर्ने तथा नगरबासीलाई खाद्यान्नको कमी हुन नदिने बचतबद्धता गर्नुभएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे