अत्यावश्यक काम पर्यो, फोन गर्नुस् प्रहरीलाई (फोन नं. को सूची सहित)

  • प्रकाशित मितिः चैत्र 12, 2076
  • 715 पटक पढिएको
  • औजार संवाददाता

धरान । इलाका प्रहरी कार्यालय धरानले नागरिकको सुविधाकालागी नजिकको प्रहरी कार्यालयको फोन नं. रहेको सूचि सार्वजनिक गरेको छ ।
महामारीको रुपमा फैलिइरहेको कोभिड–१९ कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले घोषणा गरेको लकडाउनमा नागरिकलाई अत्यावश्यक काम परेर घर बाहिर निस्कनु परेमा प्रहरीलाई खबर गरेर मात्रै निस्कन भन्दै प्रहरीको सम्पर्क फोन नं. हरु सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानले बताउनुभयो । उहाँले सम्पूर्ण नागरिकलाई लकडाउनको पूर्ण कार्यान्वयन गर्दै घर बाहिर ननिस्किकन सरकारलाई सहयोग पु¥याउन आग्रह समेत गर्नुभएको छ ।
लकडाउनको उल्लंघन गरेर घरबाहिर हिड्नेलाई प्रहरीले धमाधम पक्राउ समेत गरीरहेको छ ।

90663003_3065323533480006_1812448178545360896_n


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व