आपतकालिन स्वास्थ्य काेषमा सभामुखकाे एक महिनाकाे तबल जम्मा

  • प्रकाशित मितिः चैत्र 12, 2076
  • 596 पटक पढिएको
  • औजार संवाददाता

धरान । एक नं. प्रदेश सरकारले स्थापना गरेकाे अापतकालिन स्वास्थ्य काेषमा सभामुख प्रदिपकुमार भण्डारीले एक महिनाकाे तलब जम्मा गर्नुभएकाे छ । 

एक नं. प्रदेश सरकारले काेराेनाकाे सम्भावित जाेखिम पछि उत्पन्न हुने समस्यालाइ हल गर्न भन्दै स्वास्थ्य काेषा स्थापना गरेकाे छ । काेषमा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरू सबैले एक एक महिनाकाे तलब जम्म गर्ने निर्णय गरिसकेका छन् । कम्तिमा १० कराेड रकम काेषमा जम्मा गर्ने लक्ष्य लिइएकाे सभामुखका स्वकिय सचिव गिरिराज अधिकारीले जानकारी दिए 


संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स

राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीको राजनैतिक संघर्षको कथा

धरान। विकट पहाडी जिल्ला सिन्धुली झाँगाझोलीको रातमाटेमा २०३१ सालमा जन्मिएका हुन गोपीबहादुर अछामी । बुबा

विपि प्रतिष्ठानका उपकुलपतीलाई कोरोना संक्रमण

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना सं